टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

उपल्लो मुस्ताङको लो घ्याकर दामोदर कुण्ड गाउँपालिका-३ मा पर्ने स्याङ्बोचेमा मजदुर बोकेको टिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । उद्धारका क्रममा रोल्पाका मौसम घर्ती र दाङका गुरूदत्त थापाको मृत्यु भएसँगै मृतकको संख्या बढेको हो । १२ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुने अन्यमा दाङका बालकुमार घर्ती, सुवेर चौधारी, कविता घर्ती … Continue reading टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो